नास आईटीका अध्यक्षमा दीपेन, ९ जना बोर्ड सदस्य निर्वाचित
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)को चौथो साधारणसभाबाट आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित भएका छन्।सन् २०२६-२०२९ का लागि नवनिर्वाचित बोर्ड सदस्यहरुमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण विष्ट, लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाश राज विजयानन्द, एमिनेन्स वेज
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







